नेपालको भौगोलिक अवस्था सेट २ May 6, 2023 by admin 0% नेपालको भौगोलिक अवस्था सेट २ नेपालको भौगोलिक अवस्था सेट २ 1) ग्वालेक केदार धाम कहाँ पर्दछ ? वैतडी मुस्ताङ कपिलवस्तु जनकपुर 2) देहायमा उल्लेखित भनाइहरू बारे विचार गर्नुहाेस् । महाकाली नदीलाई भारतमा ‘शारदा नदी’ वा ‘काली नदी’ भनिन्छ । पश्चिम राप्ती नदीको उद्गमस्थल राेल्पा जिल्लाकाे महाभारत पर्वत हाे माेदी खाेला अन्नपूर्ण हिमालबाट उत्पत्ति भएकाे । माथि उल्लेखित कथनहरूमा कुन ठीक हाे/हुन् ? 1, 2 र 3 सबै बेठीक 1 र 2 मात्र ठीक 1 मात्र ठीक 1, 2 र 3 सबै ठीक 3) रामेछापकाे ठाेस कुन खनिज पदार्थका लागि प्रसिद्ध छ ? चुनढुंङा तामा अभ्रख फलाम 4) नेपालकाे उत्तरी भागमा अवस्थित हिमालय पर्वत कुन प्रकारकाे पहाड हाे ? ढिके पहाड अवशिष्ट ज्वालामुखी पहाड माेडदार पहाड 5) देहायमा उल्लेखित कुन तत्वले हावापानीलाई प्रभाव पार्दछ ? पर्वतीय अवराेध आक्षांश उचाइ माथिकाे सबै 6) विश्वको सबैभन्दा गहिराे उपत्यका कुन हाे ? काठमाडाैं पाेखरा अरूण दाङ 7) देहायमा उल्लेखित कुन भनाइ बेठीक छ ? नेपालमा मनसुनकाे प्रभाव सर्वप्रथम पशिचमी तराई क्षेत्रमा पर्दछ । नेपालकाे सिमाना भारतका पाँच प्रान्तसँग जाेडिएकाे छ । वागमती नदी भारतमा पुगेपछि गंगा नदी विलय हुन्छ । माछापुच्छे् हिमाल अन्नपूर्ण हिमशृंखलामा पर्दछ । 8) जाेडा मिलान गरी सही उत्तर छनाेट गर्नुहाेस् । a) घट्टिगाड 1. चितवन b) भाले बास्ने ताल 2. म्याग्दी c) रूप्से झरना 3. म्याग्दी d) बीस हजारी ताल 4. बैतडी a-1, b-3, c-2, d-4 a-3, b-4, c-2, d-1 a-2, b-1, c-3, d-4 a-4, b-2, c-3, d-1 9) नेपालका तालहरूकाे सम्बन्धमा कुन चाहिँ असत्य छ ? फाेक्सुन्डाे ताललाई रिग्म ताल पनि भनिन्छ । रारा ताल गाेखुर आकारकाे छ । कपिलवस्तु जिल्लामा पर्ने जाखिरा साइबेरियाबाट दर्जनभन्दा बढी प्रकारका चरा आई बस्छन् र बच्चा हुर्काएर फर्किन्छन् । सुर्मा सराेवर हत्केला आकारकाे छ। 10) काठमाडाैं उपत्यका नजिकै रहेकाे राजधानी सहर कुन हाे ? ढाका थिम्पु काेलम्बाे नँया दिल्ली 11) देहायका भनाइ विचार गर्नुहाेस् । नदीकाे नामबाट नामकरण भएका अञ्चल 8 वटा छन् । धार्मिक क्षेत्रकाे आधारमा नामकरण भएका अञ्चल 2 वटा छन् । हिमालकाे आधारमा नामकरण भएका अञ्चल 2 वटा छन् । माथि उल्लेखित कुन भनाइ सही छ/छन् ? 1 र 2 मात्र ठीक 2 र 3 मात्र ठीक 1 र 3 मात्र ठीक 1, 2 र 3 सबै ठीक 12) देहायकाे कुन भनाइ सही छनै ? अन्नपूर्ण हिमालकाे मनाेरम दृश्य देखिने रारा ताल अति सुन्दर छ । गाेसाइँकुण्डलाई शिलुतीर्थ पनि भन्ने गरिन्छ । फोक्सुण्ड ताललाई निर्जीव ताल पनि भनिन्छ । नागदह ललितपुर जिल्लामा रहेकाे छ । 13) बाह्रकुने ताल कुन जिल्लामा पर्दछ ? कञ्चनपुर बर्दिया डाेटी दाङ 14) जाेडा मिलान गरी सही काेड छनाेट गर्नुहाेस् । समुह I समुह II a) सबैभन्दा ठूलाे मानव निर्मित ताल 1. फोक्सुण्डाे ताल b) ढुंगा हान्ने ताल 2. झिलामिला ताल c) फरक फरक रङकाे पानी देखिने ताल 3. इन्द्र सराेवर d) Y आकारकाे ताल 4. मैदी ताल a-4, b-3, c-2, d-1 a-3, b-4, c-1, d-2 a-3, b-2, c-4, d-1 a-3, b-4, c-2, d-1 15) क्षेत्रफलका हिसाबले सबैभन्दा सानाे अञ्चल कुन हाे ? सेती काेशी धाैलागिरी महाकाली 16) नेपालकाे सबैभन्दा अग्लाे ठाउँमा धान खेति कहाँ गरिन्छ ? हुम्ला जुम्ला मुस्ताङ डाेल्पा 17) जाेडा मिलान गरी सही काेड छनाेट गर्नुहाेस् । समुह I समुह II a) सागरमाथालाई तेस्राे ध्रुव नामकरण 1. तेजबीर बुढाथाेकी र राधानाथ सिकन्दर b) पन्ध्राैँ चुली 2. इतिहास शिराेमणि बाबुराम आचार्य c) सागरमाथा 3. सर्भेयर एन्ड्रयु d) माउन्ट एभरेष्ट 4. माइकल कर्ग a-1, b-4, c-2, d-3 a-4, b-1, c-3, d-2 a-4, b-1, c-2, d-3 a-4, b-2, c-1, d-3 18) नदीकाे नामबाट नामकरण गरिएकाे अञ्चल कति छन् श् ? 10 8 11 12 19) हिमाल पारिका जिल्ला भनेर चिनिने जिल्ला कुन कुन हुन् ? जुम्ला र हुम्ला डाेल्पा र हुम्ला डाेल्पा र मुगु मनाङ र मुस्ताङ 20) तल भित्री मधेसमा पर्ने जिल्लाहरू दिइएकाे छ । सिन्धुली 2. मकवानपुर 3. दाङ 4. सुर्खेत माथि उल्लेखित जिल्लाहरूमा पूर्वदेखि पश्चिमकाे कुन क्रम सही छ ? 1-2-4-3 2-1-4-3 1-2-3-4 1-3-2-4 21) काठमाडाैं उपत्यका नजिकै रहेकाे सबैभन्दा अग्लाे पहाड कुन हाे ? शिवपुरी नागार्जुन शैलेशवर फुलचाेकी 22) क्षेत्रफलका हिसाबले डाेल्पा जिल्लाभन्दा सानाे अञ्चल कुन हाे ? महाकाली धाैलागिरी राप्ती लुम्बिनी 23) जाेडा मिलान गरी सही काेड छनाेट गर्नुहाेस् । a) तेस्राे ध्रुव 1. मन्थली b) रामेछाप 2. हिमाल c) कन्काई 3. दैलेख d) पेट्राेल 4. नदी a-2, b-1, c-3,d-4 a-4, b-3, c-1, d-2 a-2, b-1, c-4, d-3 a-4, b-1, c-2, d-3 24) पानी ढलाे भन्नाले के बुझिन्छ ? सीमसार क्षेत्र अधिक वर्षा हुने ठाउँ पानी बग्ने भिरालाे ठाउँ न्यून वर्षा हुने ठाउँ 25) नेपालमा पहिलाे ग्रामीन सूचना केन्द्र तलका मध्ये कुन स्थानमा स्थापना एकाे छ ? नुवाकाेट काभ्रे पर्वत दाङ 26) यारी भञ्ज्याङ कुन जिल्लामा पर्दछ ? दार्चुला हुम्ला डाेल्पा दाेलखा 27) रामेछापकाे ठाेसे कुन खनिज पदार्थका लागि प्रसिद्ध छ ? फलाम तामा अभ्रख चुनढुंगा 28) देहायका मध्ये प्राकृतिक वातावरणकाे पक्ष कुन हाे ? माटाे खनिज माथिका सबै हावापानी 29) जाेडा मिलानमा उपयुक्त कोड कुन हो ? a) धेरै जिल्लासँग सिमाना जाेडिएकाे जिल्ला 1. मुस्ताङ b) हिमाली क्षेत्रकाे सानाे जिल्ला 2. कैलाली c) सबैभन्दा कम पानी पर्ने जिल्ला 3. सिन्धुली d) नदीनालाले सबैभन्दा बढी सीमाना छुट्याएकाे जिल्ला 4. रसुवा a-3, b-1, c-4, d-2 a-2, b-1, c-4, d-3 a-3, b-4, c-1, d-2 a-3, b-4, c-2, d-1 30) जाेडा मिलान गरी सही उत्तर छनाेट गर्नुहाेस् । a) विश्वकाे सबैभन्दा गहिराे उपत्यका 1. मुस्ताङ b) हिमाल पारिकाे जील्ला 2. अरूण उपत्यका c) महाकाली पारिकाे गाउँ 3. रसुवा d) सात कुण्डको जिल्ला 4. दाेधारा a-3, b-4, c-2, d-1 a-2, b-3, c-4, d-1 a-2, b-1, c-4, d-3 a-1, b-2, c-3, d-4 31) सबैभन्दा बढी उचाइका रहेकाे नेपालकाे जिल्ला सदरमुकाम कुन हाे ? सिमिकाेट जाेमसाेम जुम्ला खलंगा मुसिकाेट 32) देहायका भनाइ विचार गर्नुहाेस् । नेपालकाे सबैभन्दा पूर्वी विन्दु ताप्लेजुङ जिल्लामा पर्दछ । नेपालकाे सबैभन्दा पश्चिम विन्दु कञ्चनपुर दाेधारामा पर्दछ । नेपालकाे सबैभन्दा उत्तरी विन्दु हुम्लाकाे चाङ्ला भञ्ज्याङ हाे । नेपालकाे सबैभन्दा दक्षिण विन्दु लाेदावरी झापा हाे । माथि उल्लेखित कुन भनाइ ठीक छ ? 1, 2, 3 र 4 सबै ठीक 1, 2 र 4 मात्र 2, 3 र 4 मात्र 1, 3 र 4 मात्र 33) नेपालका सीमावर्ती जिल्लासँग मात्र सीमाना जाेडिएकाे जिल्ला कति छन् ? 37 32 30 35 34) तलका भनाइ हेर्नुहाेस् । भित्री मधेशमा १० जिल्ला पर्दछन् । कालिका भगवती मन्दिर र जैमिनीघाट बागलुङ जिल्लामा पर्दछन् ? कञ्चनजंघा हिमाललाई नेपाल हिमाल भनि चिनिन्छ । 2 र 3 मात्र ठीक 1 र 2 मात्र ठीक 1 र 3 मात्र ठीक 1, 2 र 3 सबै ठीक 35) मनाङ जिल्लाकाे दक्षिणी सिमानामा कुन हिमाल पर्दछ ? महालंगुर अन्नपूर्ण धाैलागिरी लाङटाङ 36) सागरमाथा दिवस कहिले मनाइन्छ ? अप्रिल 29 मे 2 मे 29 अप्रिल 2 37) नेपालकाे कुन पर्वतमालालाई ‘शिवालिक पर्वत’ भनी चिनिन्छ ? महाभारत पर्वतमाला हिमालय पर्वतमाला चुरे पर्वतमाला माथिका सबै 38) बैंकुण्ठे ताल कहाँ पर्दछ ? चितवन धादिङ रसुवा कपिलवस्तु 39) गंगासागर, धनुषासागर कहाँका सागरहरूकाे नाम हाे ? गंग र ब्रह्मपुत्र मिसिएकाे खाडी भारतकाे रामेश्वरम् आसामको पर्शुराम ताल धनुषाकाे जनकपुर 40) अरूण नदीकाे पाैराणिक नाम महाप्रभा हाे भने राप्ती नदीकाे पाैराणिक नाम के हाे ? प्रभावती सुवर्णवती अचिरावति रूद्रमती 41) शिशिर ऋृतुमा कुन-कुन महिना पर्दछन् ? माघ-फागुन असाेज-कात्तिक मंसिर-पुस चैत्र-वैशाख 42) Epicenter भन्नाले के बुझिन्छ ? पृथ्वीकाे केन्द्र विन्दु पृथ्वीकाे सतहकाे त्याे विन्दु, जसबाट भुकम्पकाे कम्पन सुरू हुन्छ । माथिकाे कुनै पनि हाेइन । भूकम्प सुरू हुने पृथ्वीकाे भित्री स्थान 43) सप्तकाेशी नदीकाे सबैभन्दा पश्चिमी भाग भएर बहने सहायक नदी कुन हाे ? इन्द्रावती सुनकाेशी दुधकाेशी तामाकाेशी 44) लिम्पियाधुरा केका लागि प्रसिद्ध छ । पर्वताराेहणका लागि भारतसँगकाे सिमाना विवादका लागि जलविधुत् आयोजनाका लागि तिब्बतसँगकाे व्यापारिक मार्गका लागि 45) नेपालमा सबैभन्दा कम पानी पर्ने स्थान कहाँ हाे ? कास्की ( लुम्ले ) चामे ( मनाङ ) गाेदावरी ( काठमाडाैं ) ल्हाेमन्थाङ (मुस्ताङ ) 46) गाैरीशंकर हिमाल कुन हिमशृंखलामा पर्दछ ? राेल्वालिङ कञ्चनजंघा गणेश महालंगुर 47) दाेर्जेलाबक्पा हिमाल कुन जिल्लामा पर्दछ ? दाेलखा रसुवा सिन्धुपाल्चाेक मनाङ 48) नेपालकाे कुन ठाउँमा रामपिथेकसकाे अवशेष (Fossils) पाइएकाे छ ? कालापत्थर ( साेलुखुम्बु ) नारायणी नदी किनार ( चितवन ) कालीगण्डकी नदी किनार ( स्याङ्जा ) तिनाउ नदी किनार ( रूपन्देही ) 49) निम्न भनाइ बारे विचार गर्नुहाेस् । माटाेकाे गुणस्तर PH स्केलमा नापिन्छ । हिमाली माटाे कृषि उत्पादनका लागि राम्राे मानिन्छ । अम्लीय माटाेमा कृषि चुन प्रयाेग गरेर माटाेकाे PH स्केलमा सुधार गर्न सकिन्छ । 6-8 PH स्केल भएकाे माटाे खेतीका लागि उपयुक्त मानिन्छ ।माथि उल्लेखित कुन भनाइ सही छ ? 2 र 4 मात्र 2, 3, 4 मात्र 1, 2, र 3 मात्र 1, 3 र 4 मात्र 50) शालिग्राम पाइने विश्वकाे एकमात्र नदी कुन हाे ? महाकाली कालीगण्डकी काेशी कर्णाली Your score isThe average score is 0%Share this quiz with your friends. LinkedIn Facebook Twitter Follow Us @ 0% Restart quiz Exit Please drop your valuable review. Send feedback