नेपालको भौगोलिक अवस्था सेट ३ May 6, 2023May 6, 2023 by admin 0% नेपालको भौगोलिक अवस्था सेट ३ नेपालको भौगोलिक अवस्था सेट ३ 1) नेपालमा विश्वकाे कुल जलस्राेतकाे कति भाग रहेकाे छ ? २.२७ प्रतिशत ४.२७ प्रतिशत ३.२७ प्रतिशत १.२७ प्रतिशत 2) गण्डकी नदीकाे लम्बाइ कति छ ? ५०७ किलाेमिटर ७२० किलाेमिटर ३३८ किलाेमिटर २२३ किलाेमिटर 3) तल दिइएकाे भनाइहरू ठीक वा बेठीक के हुन् ? छुट्याउनुहाेस् । a) मुस्ताङ र पूर्वी रूकुम नगरपालिकाविहीन जील्ला हुन् । b) माेरङ जिल्लामा सबैभन्दा धेरै स्थानीय तहहरू रहेकाे छन् । c) नेपालमा 2 वटा जिल्लाहरू गाउँपालिका विहीन रहेकाे छन् । d) नेपालमा 11 वटा महानगरपालिकाहरू रहेका छन् । b र c ठीक, a र d बेठीक a र d ठीक, b र c बेठीक a र b ठीक, c र d बेठीक a र c ठीक, b र d बेठीक 4) सुर्खेत, जाजरकाेट, सिन्धुली र माेरङ जिल्लाहरूमध्ये नेपालका सबैभन्दा बढी जिल्लाहरूसँग सिमाना जाेडिएकाे जील्ला कुन हाे ? सिन्धुली मात्र सुर्खेत मात्र सुर्खेत र जाजरकाेट प्रत्येकले सिन्धुली र माेरङ प्रत्येकले 5) काेशी, गण्डकी, कर्णाली कुन स्तरका नदी हुन् ? तेस्राे पहिलाे माथिकाे कुनै पनि हाेइन । दाेस्राे 6) पर्वतीय अनुगामी नदी भन्नाले कुन नदीलाई बुझिन्छ ? दाेस्राे स्तरका नदी तेस्राे स्तरका नदी माथिकाे कुनेे पनि हाेइन । पहिलाे स्तरका नदी 7) नेपालमा सबैभन्दा बढी स्थान परिवर्तन गर्ने नदी ……….. हाे । कर्णाली काेशी गण्डकी माथिकाे कुनै पनि हाेइन । 8) उद्गमस्थलका आधारमा नेपालका नदीहरूलाई कति भागमा विभाजन गरिएकाे छ ? ३ २ ४ ५ 9) जलस्रतकाे दृष्टिले ब्राजिलपछि विश्वकाे दाेस्राे समुद्र राष्ट्र कुन हाे ? नेपाल भारत भुटान बांग्लादेश 10) गण्डकी नदी कुन ठाउँमा पुगेपछि नारायणी नदीका नामले चिनिन्छ ? कास्की सिन्धुली चितवन नुवाकाेट 11) सदाबहार एवं हिमाली पूर्वगामी नदी भन्नाले कुन नदीलाई बुझिन्छ ? दाेस्राे स्तरका नदी पहिलाे स्तरका नदी माथिकाे कुनेे पनि हाेइन । तेस्राे स्तरका नदी 12) पहिलाे स्तरका नदी कुन क्षेत्रबाट उत्पत्ति भई ठूलाे जलराशिका साथ निरन्तररूपमा प्रवाहित हुन्छन् ? पहाड तराई हिमालय माथिकाे कुनेे पनि हाेइन । 13) महाभारत पर्वतबाट उत्पति भएका मेची, कन्काई, कमला, बागमती, राप्ती, तिनाउ, वाणगंग, बबई, आदि कुन स्तरका नदी हुन् ? पहिलाे स्तरका नदी तेस्राे स्तरका नदी दाेस्राे स्तरका नदी माथिकाे कुनै पनि हाेइन । 14) सप्तगण्डकीको सबैभन्दा लामाे नदी कुन हाे ? मर्स्याङ्दी दराैंदी त्रिशुली कालीगण्डकी 15) पृथ्वीकाे बनाेटअनुसार तल दिइएकाे तहहरूलाई बाहिरबाट भित्र क्रम मिल्ने गरी सही काेड छान्नुहाेस् । 1. बाहिरी सतह (Crust) 2. भित्री केन्द्र (Inner Core) 3. बाहिरी केन्द्र (Outer Core) 4. भित्री सतह (Mantle) 2-3-4-1 1-3-4-2 1-4-3-2 1-4-2-3 16) तल दिइएकाे कथनका सम्बन्धमा कुन ठीक हाे कुन बेठीक हाे छुट्याउनुहाेस् । नेपालकाे हावापानी ठण्डा शिताेष्ण छ । नेपालकाे पर्यावरणीय विविधता अनाैठाे छ । नेपालमा एउटा Tectonic fault zone रहेकाे छ । 1,3 बेठीक र 2 ठीक 1,3 ठीक र 2 बेठीक 1,2 ठीक र 3 बेठीक 1, 2 र 3 सबै ठीक हुन् । 17) गण्डकी प्रदेश भन्नाले कुन क्षेत्रलाई बुझाउँछ ? पूर्वमा धाैलागिरी हिमालदेखि पश्चिममा व्यास ऋषि हिमाल नन्दादेवीसम्म पूर्वमा लामटाङ हिमालदेखि पश्चिममा धाैलागिरी हिमालसम्म पूर्वमा कञ्चनजंघ हिमालदेखि पश्चिममा लामटाङ हिमालसम्म माथिकाे कुनै पनि हाेइन । 18) निम्नलिखित हिमालहरू बारे विचार गर्नुहाेस् । 1. आमादब्लम 2. पिसाङ 3. दाेर्जेलाक्पा 4. गणेश 5. गौरीशंकर हिमालहरूकाे अवस्थितिका आधारमा पूर्वदेखि पश्चिम क्रममा मिलाएर राख्दा तलका मध्ये कुन क्रम सही हाे । 2-1-3-4-5 1-5-2-3-4 1-5-3-4-2 1-5-4-3-2 19) काेशी नदीकाे ओैसत जलप्रवाह १५६४ क्युवीक मिटर प्रति सेकेन्ड रहेकाे छ भने यसकाे लम्बाइ कति रहेकाे छ ? ५०७ किलाेमिटर ३३८ किलाेमिटर ५५० किलाेमिटर ७२० किलाेमिटर 20) तल दिइएकाे व्यापारिक नाका र सम्बन्धित जिल्लाकाे जाेडा मिलाई सही विकल्प छान्नुहाेस् । व्यापारिक नाका (Trade Point) जिल्ला (Districts) a) ओलाङचुङगाेला (Olangchung Gola) i) मुस्ताङ (Mustang) b) यारी (Yari) ii) ताप्लेजुङ (Taplejung) c) काेइला (Korala) iii) दार्चुला (Darchula) d) टिंकर (Tinkar) iv) हुम्ला (Humla) a-i, b-iii, c-iv, d-ii a-iv, b-ii, c-iii, d-i a-iii, b-i, c-iv, d-ii a-ii, b-iv, c-i, d-iii 21) तल उल्लेखित विषयहरूकाे जाेडा मिलाउनुहाेस् र सही उत्तर काेड छान्नुहाेस् । समुह I समुह II a) स्याउ 1. भैंसे b) फोक्सुण्डाे 2. जुम्ला c) कफी 3. डाेल्पा d) चुनढुंगा 4. गुल्मी a-2, b-1, c-4, d-3 a-2, b-3, c-1, d-4 a-2, b-3, c-4, d-1 a-3, b-4, c-1, d-2 22) नेपालका नदीनालाहरूबाट कति जलविधुत् उत्पादन गर्न सकिने सम्भावना छ ? ८३ हजार मेगावाट ८२ हजार मेगावाट ८० हजार मेगावाट ८१ हजार मेगावाट 23) तलकाे कुन भनाइ गलत छ ? शलीग्राम पाइने विश्वकाे एकमात्र नदी कर्णाली हाे । विश्वकाे सर्वाेच्च शिखर सगरमाथामा आप्पा शेर्पा र फुर्वा टासी शेर्पाले २१ पटक सफल आरोहण गरेकाे छन् । नेपालकाे सबैभन्दा कम उचाइमा रहेकाे नगरपालिका जलेश्वर हो । 'मनसुन' ऋतुअनुसार चल्ने हावाकाे बहाव हाे । 24) नेपालमा साना ठूला गरी कति नदीनालाहरू छन् ? करिव ६००० वटा करिव ४००० वटा करिव ५००० वटा करिव ७००० वटा 25) नेपालका नदीहरूकाे जलभण्डार क्षमता कति छ ? २ लाख १ हजार मिलियन क्युविक मिटर २ लाख २ हजार मिलियन क्युविक मिटर माथिकाे कुनेे पनि हाेइन । १ लाख २ हजार मिलियन क्युविक मिटर 26) कर्णाली प्रदेश भन्नाले कुन क्षेत्रलाई बुझाउँछ ? पूर्वमा धाैलागिरी हिमालदेखि पश्चिममा व्यास ऋषि हिमाल नन्दादेवीसम्म माथिकाे कुनै पनि हाेइन । पूर्वमा लामटाङ हिमालदेखि पश्चिममा धाैलागिरी हिमालसम्म पूर्वमा कञ्चनजंघ हिमालदेखि पश्चिममा लामटाङ हिमालसम्म 27) नेपालमा हाल “गगनपुर” किन चर्चित छ ? याे पश्चिम नेपालकाे प्रख्यात ठाँउ हाे । नेपाली युवाले अन्तरिक्षमा बसाउने वस्तीकाे ठाँउ तय गरेकाे माथिका सबै । 90 जना मर्ने गरी बस दुर्घटना भएकाे स्थान । 28) समूह क र समूह ख बाट उपयुक्त जाेडा मिलाई काेडबाट ठीक उत्तर छान्नुहाेस् । समूह क समूह ख अ) खाेटाङ १) गण्डकी प्रदेश आ) बारा २) मधेश प्रदेश इ) रसुवा ३) प्रदेश नं. १ ई) पर्वत ४) प्रदेश नं. ३ अ-३, आ-२, इ-४, ई-१ अ-२, आ-१, इ-३, ई-४ अ-१, आ-२, इ-३, ई-४ अ-२, आ-३, इ-१, ई-४ 29) निम्न पर्वत शृंखलाहरू कुन कुन जिल्लामा पर्दछन् ? जाेडा मिलाउनुहाेस् । पर्वत शृंखलाहरू (Mountains) जिल्ला (Districts) a) मकालु (Makalu) 1) सिन्धुपाल्चाेक (Sindhupalchok) b) पुमाेरी (Pumori) 2) दाेलखा (Dolakha) c) गाैरीशंकर (Gaurishankar) 3) साेलुखुम्बु (Solukhumbhu) d) दाेर्जेलाक्पा (Dorje Lakpa) 4) संखुवासभा (Shankhuwasabha) a-3, b-4, c-2, d-1 a-4, b-2, c-1, d-3 a-2, b-1, c-4, d-3 a-4, b-3, c-2, d-1 30) निम्नलिखित हिमालहरू बारे विचार गर्नुहाेस् । 1 कञ्चनजंघा 2 ल्हाेप्से 3 मकालु 4 अन्नपूर्ण 5 मनास्लु 6 धाैलागिरी हिमालहरूकाे अवस्थितिका आधारमा पूर्वदेखि पश्चिम क्रममा मिलाएर राख्दा तलका मध्ये कुन क्रम सही हाे ? 1-3-2-4-5-6 1-2-3-5-4-6 1-2-5-3-4-6 1-3-2-5-4-6 31) काेशी नदीकाे सबैभन्दा ठूलाे सहायक नदी अरूण हाे भने सानाे सहायक नदी कुन हाे ? इन्द्रावती लिखु तमाेर सुनकाेशी 32) निम्न कथनहरू ठीक/बेठीक के हुन् ? महाकाली अञ्चलकाे क्षेत्रफल डाेल्पा जिल्लाकाे भन्दा सानाे छ । कर्णाली अञ्चलमा सबैभन्दा बढी जनसंख्या भएकाे जिल्ला कालिकाेट हाे । 1 ठीक 2 बेठीक 1 र 2 दुवै ठीक 1 र 2 दुवै बेठीक 1 बेठीक 2 ठीक 33) नेपालकाे सबभन्दा लामाे नदी कुन हाे ? काेशी माथिको कुनै पनि हाेइन । कर्णाली गण्डकी 34) विश्वमा सबैभन्दा उच्च स्थानमा रहेकाे जलविधुत् आयाेजना कुन हाे ? थामे जलविधुत आयोजना लिखु जलविधुत आयोजना च्छाे राेल्पा माइक्रो हाइडेल प्राेजेक्ट सुन्दरीजल जलविधुत आयोजना 35) नेपालकाे पहिलाे राष्ट्रिय निकुञ्ज कुन हो ? चितवन राष्ट्रिय निकुञ्ज शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज मकालु-बरूण राष्ट्रिय निकुञ्ज रारा राष्ट्रिय निकुञ्ज 36) चुरे पहाडबाट उत्पति भई बहने मैनावती, हर्दिनाथ, तिलावे, मनुस्मारा, सिर्सिया आदि कुन स्तरका नदी हुन् ? दाेस्राे स्तरका नदी पहिलाे स्तरका नदी माथिकाे कुनै पनि हाेइन् । तेस्राे स्तरका नदी 37) नेपालकाे क्षेत्रफल कति वर्गमाइल छ ? 52,867 1,47,181 58,627 56,827 38) काेशी नदीलाई भारतमा अर्काे कुन नामले चिनिन्छ ? शरदा घाँघरा विहारकाे दु:ख महानन्दा 39) ‘ शिवालिक पर्वत शृंखला ‘ निम्नमध्ये कुन स्थानमा रहेकाे छ ? तराई तथा भित्री मधेशको बीचमा भित्री मधेस र हिमाली प्रदेशको बीचमा तराई प्रदेश हिमाली प्रदेश 40) नेपालमा एकहजारभन्दा बढी नदीनालाहरू ११ किलाेमिटरभन्दा बढी लामा छन् भने कति नदीनालाहरू १६० किलाेमिटर भन्दा बढी लामा छन् ? करिब १५० भन्दा बढी करिब १०० भन्दा बढी करिब २०० भन्दा बढी करिब २५० भन्दा बढी 41) चीनकाे ह्ववाङहाे नदी पछि विश्वकै सबैभन्दा बढी बालुवा बाेक्ने नदी कुन कुन हाे ? माथिको कुनै पनि होइन । कर्णाली काेशी गण्डकी 42) सप्तकाेशीका सहायक नदीहरूमध्ये सबैभन्दा पूर्वमा तमाेर नदी रहेकाे छ भने सबैभन्दा पश्चिममा कुन नदी रहेकाे छ ? लिखु अरूण तमाेर इन्द्रावती 43) जाेडा मिलानमा ठीक उत्तर छान्नुहाेस् । सुची I सुची II a) मानगृह 1. मानदेव b) सिंहदरबार 2. वीरशम्शेर c) धरहरा 3. चन्द्रशमशेर d) घन्टाघर 4. भीमसेन थापा a-2, b-4, c-1, d-3 a-1, b-3, c-4, d-2 a-2, b-3, c-1, d-4 a-2, b-3, c-4, d-1 44) सप्तगण्डकी नदीको सबभन्दा ठूलाे सहायक नदी कालीगण्डकी हाे भने सानाे सहायक नदी कुन हुन् ? मादी त्रिशुली दराैंदी मर्स्याङ्दी 45) सप्तगण्डकीको ओैसत जलप्रवाह कति रहेकाे छ ? १७१३ क्युविक मिटर प्रति सेकेन्ड माथिकाे कुनै पनि हाेइन । १५६४ क्युविक मिटर प्रति सेकेन्ड १३१६ क्युविक मिटर प्रति सेकेन्ड 46) नेपालमा कफी उत्पादनका लागि प्रसिद्ध जिल्ला कुन हाे ? मुस्ताङ प्युठान गल्मी ताप्लेजुङ 47) सप्तकाेशी नदी ……………….. मा पूगेपछि पहाड छाेडी तराईमा प्रवेश गर्छ । कञ्चनपुर सुनसरीकाे चतरा चितवन बर्दीया 48) काेशी प्रदेश भन्नाले कुन क्षेत्रलाई बुझाउँछ ? माथिकाे कुनै पनि हाेइन । पूर्वमा लामटाङ हिमालदेखि पश्चिममा धाैलागिरी हिमालसम्म पूर्वमा धाैलागिरी हिमालदेखि पश्चिममा व्यास ऋषि हिमाल नन्दादेवीसम्म पूर्वमा कञ्चनजंघ हिमालदेखि पश्चिममा लामटाङ हिमालसम्म 49) नेपालकाे सबैभन्दा गहिराे नदी कुन हाे ? गण्डकी राप्ती कर्णाली काेशी 50) गुप्तेश्वर महादेवकाे गुफा कँहा रहेकाे छ ? पर्वत तनहुँ गाेर्खा दाङ Your score isThe average score is 0%Share this quiz with your friends. LinkedIn Facebook Twitter Follow Us @ 0% Restart quiz Exit Please drop your valuable review. Send feedback