नेपालको भौगोलिक अवस्था सेट ४ May 6, 2023 by admin 0% नेपालको भौगोलिक अवस्था सेट ४ नेपालको भौगोलिक अवस्था सेट ४ 1) ओलाङचुङ्गाेला घाँटीबाट नेपाल प्रवेश गरेकाे एक मात्र नदी कुन हाे ? तमाेर त्रिशुली लिखु मादी 2) फोक्सुण्डाे ताल कहाँ पर्छ ? मकवानपुर चितवन डाेल्पा कास्की 3) नेपालकाे “उत्तरगंगा” भनेर कुन नदीलाई चिनिन्छ ? सानाे भेरी सेती तिला ठूलाे भेरी 4) मेची नदीलाई भारतमा के भनिन्छ ? महानन्दा घाँघरा शारदा सरयु 5) विश्वकाे सर्वाेच्च स्थानबाट उत्पति भएकाे नदी कुन हाे ? इन्द्रावती लिखु तमाेर अरूण 6) काैमारीस्वरूपाकाे नामले चिनिने नेपालकाे नदी कुन हाे ? कालीगण्डकी अरूण त्रिशुली मादी 7) भारतमा प्रवेश गरेपछि कर्णाली नदीलाई के नामले चिनिन्छ ? महानन्दा सरयु घाँघरा शारदा 8) बबई नदीकाे लम्बाइ कति रहेकाे छ ? ६२ कि. मी. २२३ कि. मी. १६३ कि. मी. १९० कि. मी. 9) लिखु नदीलाई अर्काे के नामले चिनिन्छ ? तमाेर वरूण अरूण लिखु 10) कुन ताललाई वैदान ताल भनेर पनि चिनिन्छ ? तिलिचाे ताल रारा ताल फाेक्सुन्डाे ताल फेवा ताल 11) माछापूच्छे् र अन्नपूर्ण हिमालकाे छायाँ देखिने मनमाेहक र रमणीय ताल फेवा ताल कुन जिल्लामा अवस्थित छ ? हुम्ला डाेल्पा चितवन कास्की 12) चमेलिया खाेला, टिंकर खाेला एवं सुर्निया खाेला कुन नदीमा मिल्दछन् ? सेती अरूण महाकाली नारायणी 13) वागमती नदीकाे लम्बाइ कति रहेकाे छ ? २२३ किलाेमिटर ३३८ किलाेमिटर ६२ किलाेमिटर १६३ किलाेमिटर 14) कर्णाली नदीकाे लम्बाइ कति छ ? २२३ किलाेमिटर ५०७ किलाेमिटर ७२० किलाेमिटर ३३८ किलाेमिटर 15) गंगास्वरूपाकाे नामले चिनिने नेपालकाे नदी कुन हाे ? सेतीगण्डकी कालीगण्डकी बुढीगण्डकी मादी 16) दुधमती भनेर पनि चिनिने नदी कुन हाे ? पश्चिम राप्ती नदी दक्षिण राप्ती नदी पूर्वी राप्ती नदी उत्तर राप्ती नदी 17) उदयपुर जिल्लाकाे सदरमुकाम गाईघाट कुन नदीकाे किनारमा पर्छ ? महाकाली मेची राप्ती त्रियुगा 18) तराईमा पुगेपछि वाग्मती नदीले ………… जिल्लाकाे सिमानाकाे काम गरेकाे छ । राैतहट र सर्लाही जुम्ला र हुम्ला मनाङ र मुस्ताङ डाेल्पा र मुगु 19) काेशी नदीकाे विधुत् उत्पादन क्षमता कति रहेकाे छ ? ३५,००० मेगावाट ३२,००० मेगावाट २२,००० मेगावाट २१,००० मेगावाट 20) रारा ताल ८ किलाेमिटर लामाे, १.५ किलाेमिटर चाैडा छ भने यसकाे गहिराइ कति छ ? १७२ मिटर १६० मिटर १५५ मिटर १६७ मिटर 21) रारा ताल समुद्र सतहबाट कति उचाइमा रहेकाे छ ? ४९१९ मिटर ४५८० मिटर ३२०० मिटर ३९०० मिटर 22) उत्तरवाहिनी भनेर कर्मनाश नदीलाई चिनिन्छ । याे कुन दिशातर्फ बग्ने नदी हाे ? पश्चिमबाट पूर्व पूर्वबाट पश्चिम दक्षिणबाट उत्तर उत्तरबाट दक्षिण 23) कर्णाली नदीकाे विधुत् उत्पादन क्षमता कति रहेकाे छ ? २२,००० मेगावाट ३२,००० मेगावाट ३५,००० मेगावाट २१,००० मेगावाट 24) कर्णाली नदीकाे ओैसत जलप्रवाह कति रहेकाे छ ? १५६४ क्युविक मिटर प्रति सेकेन्ड १३१६ क्युविक मिटर प्रति सेकेन्ड माथिकाे कुनै पनि हाेइन । १७१३ क्युविक मिटर प्रति सेकेन्ड 25) उत्पति तथा प्रकृातिकाे आधारमा नेपालका तालहरूलाई कति भागमा विभाजन गरिएकाे छ ? तीन चार दुई पाँच 26) नेपालका ३ प्रमुख नदीहरू काेशी, गण्डकी र कर्णाली भारतकाे कुन नदीमा मिल्छन् ? गंगा महाकाली काेशी गण्डकी 27) रारा ताललाई कहिले महेन्द्र ताल घाेषणा गरिएकाे थियाे ? वि.सं. २०२० चैत्र १३ गते वी.सं. २०६१ माघ १९ गते वि.सं. २०२८ असार १३ गते वि.सं. २०५८ जेठ २२ गते 28) च्छाे-राेल्पा हिमताल कुन जिल्लामा रहेकाे छ ? डाेल्पा चितवन हुम्ला दाेलखा 29) नेपालबाट प्रतिवर्ष कति घनमिटर माटाे बगेर जान्छ जसकाे कारणले गर्दा बंगालकाे खाडीमा न्युमाेर नामक टापु बन्दैछ ? २८ कराेड २६ कराेड २४ कराेड २२ कराेड 30) नेपालकाे कुन नदीमा दुर्लभ प्राणी डल्फिन पाइएकाे छ ? सेती कर्णाली गण्डकी काेशी 31) फाेक्सुन्डाे ताल कुन आकारमा रहेकाे छ ? 'Y' माथिकाे कुनै पनि हाइन । 'X' 'Z' 32) गण्डकी नदीकाे विधुत् उत्पादन क्षमता कति रहेकाे छ ? २१,००० मेगावाट ३५,००० मेगावाट २२,००० मेगावाट ३२,००० मेगावाट 33) फाेक्सुन्डाे तालकाे गहिराइ कति रहेकाे छ ? १६७ मिटर २०० मिटर १४५ मिटर १२५ मिटर 34) फाेक्सुन्डाे तालकाे लम्बाइ ४.८ किलाेमिटर छ भने चाैडाइ कति छ ? १.४ १.२ १.६ १.५ 35) भाेटेकाेशी नदी बाह्रबीसे नजिकै सुनकाेशीमा विलय हुन्छ र इन्द्रावती नदी र सुनकाेशी नदी ………. मा एक आपसमा मिल्छन् । महेन्द्रनगर गाइघाट दाेलालघाट चन्द्रगढी 36) फेवाताल वर्षेनी कुन दरले पुरिँदै गएकाे अनुमान गरिएकाे छ ? ०.२ ०.९ ०.७ ०.५ 37) फेवातालकाे लम्बाइ ४.८ किलाेमिटर छ भने चाैडाइ कति छ ? १.२ किलाेमिटर १.६ किलाेमिटर १.५ किलाेमिटर १.४ किलाेमिटर 38) मकवानपुरबाट उत्पति भएकाे पूर्वी राप्ती नदी कुन नदीमा मिसिन्छ ? काेशी गण्डकी कर्णाली नारायणी 39) नेपालका नदीहरूबाट कति हेक्टर जमिनमा सिंचाइ सुविधा उपलब्ध हुन सक्छ ? ८७ लाख हेक्टर ८० लाख हेक्टर ८५ लाख हेक्टर ८३ लाख हेक्टर 40) तिलिचाे ताल समुद्र सतहबाट कति उचाइमा रहेकाे छ ? ३२०० मिटर ४५८० मिटर ४९१९ मिटर ३९०० मिटर 41) फेवातालकाे बीचमा कुन मन्दिर रहेकाे छ ? बाराही मन्दिर न्यातपाेल मन्दिर कृष्ण मन्दिर पशुपतिनाथ मन्दिर 42) महाकाली नदीकाे लम्बाइ कति रहेकाे छ ? २२३ किलाेमिटर ३३८ किलाेमिटर ५०७ किलाेमिटर ७२० किलाेमिटर 43) भाेटमा मूल भएका नदी कति छन् ? ४ वटा ५ वटा ७ वटा ६ वटा 44) च्छाे-राेल्पा हिमताल कति उचाइमा अवस्थित छ ? ३९०० मिटर ४९१९ मिटर ४५८० मिटर ३२०० मिटर 45) वागगंगा नदीकाे लम्बाइ कति रहेकाे छ ? २२३ कि. मी. १९० कि. मी. ६२ कि. मी. १६३ कि. मी. 46) रारा ताल कति क्षेत्रफलमा फैलिएकाे छ ? ५ वर्ग किलाेमिटर ८ वर्ग किलाेमिटर १५ वर्ग किलाेमिटर ११ वर्ग किलाेमिटर 47) नेपालकाे सबभन्दा ठूलाे ताल कुन हाे ? फोक्सुण्डाे ताल फेवा ताल तिलिचाे ताल रारा ताल 48) एकै दिनमा विभिन्न रंगकाे देखिने ‘झिलामिला ताल’ कहाँ रहेकाे छ ? चितवन कञ्चनपुर कैलाली मकवानपुर 49) अत्यधिक चिसका कारण जीवहरू नपाइने भएकाले ……….. लाई निर्जीव ताल भनेर पनि चिनिन्छ । फाेक्सुन्डाे ताल रारा ताल तिलिचाे ताल फेवा ताल 50) तिलिचाे तालकाे लम्बाइ ४ किलाेमिटर र चाैडाइ १.२ किलाेमिटर छ भने गहिराइ कति छ ? १६७ १२५ मिटर १४५ २०० Your score isThe average score is 0%Share this quiz with your friends. LinkedIn Facebook Twitter Follow Us @ 0% Restart quiz Exit Please drop your valuable review. Send feedback