नेपालको भौगोलिक अवस्था सेट ५ May 6, 2023 by admin 0% नेपालको भौगोलिक अवस्था सेट ५ नेपालको भौगोलिक अवस्था सेट ५ 1) गोसाइँकुण्ड कुन जिल्लामा पर्दछ ? कपिलवस्तु कैलाली सुर्खेत रसुवा 2) डेभिड फल्स अर्थात पाताले छाँगाे कहाँ पर्दछ सुर्खेत रसुवा म्याग्दी कास्की 3) सुलीगढ झरना समुद्र सतहबाट कति मिटर उचाइमा रहेकाे छ ? ३२०० मिटर ४५८० मिटर ४९१९ मिटर ३६१३ मिटर 4) नेपालकाे सबैभन्दा टाढाकाे उत्तरी बिन्दु कुन हाे ? ताप्लेजुङ चाङ्ला भञ्जयाङ (हुम्ला) दाेधारा लाेदावरी (झापा) 5) घाेडाघाेडी ताल कुन जिल्लामा पर्दछ ? डाेल्पा कास्की कैलाली चितवन 6) ‘५२ पाेखरी ५३ तालकाे’ जिल्लाका नामले चिनिने जिल्ला कुन हाे ? ताप्लेजुङ सुर्खेत म्याग्दी रूकुम 7) नेपालकाे सिमाना कति देशहरू सँग जाेडिएकाे छ ? २ वटा ३ वटा ४ वटा ५ वटा 8) नेपालमा मनसुनी वर्षा सामान्यतया कति अवधिसम्म रहने गर्छ ? २ महिना ४ महिना ५ महिना ३ महिना 9) मन्दिरहरूकाे सहर भनेर कुन सहरलाई जनाउँछ ? काठमान्डाै जलेश्वर जनकपुर पाेखरा 10) क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलाे अञ्चल कुन हाे ? काेशी कर्णाली धाैलागिरी महाकाली 11) नेपाल एसियाकाे कुन भागमा अवस्थित छ ? पश्चिम भाग मध्य भाग दक्षिण भाग पूर्वी भाग 12) नेपालमा सर्वप्रथम वृक्षाराेपन कार्यक्रम कहिलेदेखि सुरू गरिएकाे हाे ? वि.सं. २००२ वि.सं. २०२३ वि.सं. २०१३ वि.सं. २०२० 13) क्षेत्रफलकाे हिसावले सबैभन्दा सानाे जिल्ला कुन हाे ? डाेल्पा हुम्ला भक्तपुर कास्की 14) चितवन जिल्लाकाे सबैभनदा ठूलाे ताल कुन हाे ? रूपाताल ताल बीसहजारी ताल वेगनास ताल झिलामिला ताल 15) नेपालकाे कुन तालकाे आकार गुलेली जस्ताे छ ? रारा ताल फेवा ताल फोक्सुण्डाे ताल तिलिचो ताल 16) नेपालकाे उत्तरी सिमाना कुन देशसँग जाेडिएकाे छ ? भारत भुटान बंगलादेश चिन 17) नेपाल देखि बंगलादेश कति टाढा छ ? 32 km 27 km 42 km 37 km 18) बहुचर्चित पर्यकीय स्थल नगरकाेटकाे पुरानाे नाम के हाे ? मण्डपगिरी कच्छपाल गिरी माथिको कुनै पनि होइन । पद्मकण्ठगिरी 19) जाखिरा ताल कुन जिल्लामा पर्दछ ? चितवन कास्की कपिलवस्तु कैलाली 20) अन्तरराष्ट्रिय ग्रीनविच मीन टाइम भन्दा नेपालकाे समय कति छिटाे छ ? 5 घन्टा 45 मिनेट 4 घन्टा 45 मिनेट 5 घन्टा 45 सेकेन्ड 5 घन्टा 55 मिनेट 21) नेपालकाे सबभन्दा लामाे राजमार्ग कुन हाे ? त्रिभुवन राजपथ महेन्द्र राजमार्ग अरनिकाे राजमार्ग मदनभण्डरी राजमार्ग 22) नेपालमा प्रमाणिक समय कहिले प्रकाशित भयाे ? २०४२ / बैशाख / १ गते २०४१ / बैशाख / १ गते २०४१ / बैशाख / ११ गते २०४३ / बैशाख / १ गते 23) नेपाल कुन महादेशमा अवस्तित छ ? एसिया महादेश अफ्रिका महादेश अष्ट्रेलिया महादेश यूराेप महादेश 24) नेपालले एसिया महादेशकाे कति क्षेत्र ओगटेकाे छ ? 0.003 % 0.30 % 0.03 % 0.3 % 25) पशुपति क्षेत्रले कति भूभाग ओंगटेकाे छ ? २७० हेक्टर २७२ हेक्टर २६८ हेक्टर २६४ हेक्टर 26) बीसहजारी ताल कहाँ पर्दछ ? कैलाली चितवन कञ्चनपुर मकवानपुर 27) जाजुरा दह कहाँ रहेकाे छ ? सुर्खेत ताप्लेजुङ पाल्पा रूकुम 28) सत्यवती ताल कुन जिल्लामा रहेकाे छ ? पाल्पा रूकुम कपिलवस्तु कैलाली 29) प्रसिद्ध धार्मिक तथा पर्यकीय सहर ……….. लाई पाेखरीहरूकाे सहर भनेर पनि चिनिन्छ ? मकवानपुर जनकपुर पाेखरा ललीतपुर 30) नेपालमा उपलब्ध माटाेलाई भूतत्व, धरातल एवं वनस्पतिकाे आधारमा कति भागमा विभाजन गरिएकाे छ ? ५ ३ ७ २ 31) स्वयम्भुकाे पुरानाे नाम के हाे ? माथिको कुनै पनि होइन । मण्डपगिरी कच्छपाल गिरी पद्मकण्ठगिरी 32) नेपालकाे न्युनतम दक्षिण-उत्तर लम्बाइ कति छ ? 195 km 193 km 145 km 135 km 33) नेपालकाे पूर्व, पश्चिम, दक्षिण सिमाना कुन देशसँग जाेडिएकाे छ ? बंगलादेश चिन भुटान भारत 34) नेपालकाे क्षेत्रफल कति छ ? 1,47,181 Sqkm 1,47,171 Sqkm 1,46,181 Sqkm 1,47,182 Sqkm 35) बुलबुले ताल कहाँ पर्दछ ? सुर्खेत कपिलवस्तु मकवानपुर कास्की 36) इन्द्र सराेवर कुन जिल्लामा पर्दछ ? कपिलवस्तु कैलाली मकवानपुर चितवन 37) नेपाल भन्दा भारत कति गुणा ठूलाे छ ? 21 गुना 22 गुना 24 गुना 23 गुना 38) नेपालले विश्वकाे कति क्षेत्रफल ओगटेकाे छ ? 0.3 % 0.003 % o.30 % 0.03 % 39) रूपसे झरना कुन जिल्लामा पर्दछ ? सुर्खेत कैलाली कास्की म्याग्दी 40) नेपालकाे अधिकतम दक्षिण-उत्तर लम्बाइ कति छ ? 231 km 193 km 145 km 241 km 41) नेपाल भुटानबाट कति टाढा छ ? 27 km 32 km 52 km 44 km 42) नेपालले दक्षिण एसियाकाे कति प्रतिशत भूभाग ओगटेकाे छ ? 3.379 % 2.856 % 2.009 % 2.379 % 43) नेपालकाे सबैभन्दा टाढाकाे दक्षिणी बिन्दु कुन हाे ? चाँदनी लाेदावरी (झापा) चाङ्ला भञ्जयाङ (हुम्ला) दाेधारा 44) टिपाताल झरना कहाँ पर्दछ ? चिचवन ताप्लेजुङ म्याग्दी कास्की 45) गाैगीशंकर हिमाललाई अर्काे के नामले चिनिन्छ ? पाथीभरा हिमाल जुगल हिमाल गणेश हिमाल शान्ति हिमाल 46) चाेभार डाँडालाई प्राचीनकालमा के भनी चिनिन्थ्याे ? माथिको कुनै पनि होइन । मण्डपगिरी पद्मकण्ठगिरी कच्छपाल गिरी 47) वीसहजारी ताल पूर्व पश्चिम राजमार्गबाट …………… दूरीमा रहेकाले बीस हजारी नामकरण गरिएकाे हाे ? चाैबीस हजार फिट वीस हजार फिट अठार हजार फिट बाइस हजार फिट 48) सगरमाथाकाे उचाई कति छ ? 8868.86 मिटर 8848 मिटर 8848.86 मिटर 8848.00 मिटर 49) क्षेत्रफलकाे हिसावले सबैभन्दा ठूलाे जिल्ला कुन हाे ? कास्की डाेल्पा भक्तपुर हुम्ला 50) गौरीशंकर हिमाल कुन जिल्लामा पर्दछ ? मुगु रसुवा दाेलखा डाेल्पा Your score isThe average score is 0%Share this quiz with your friends. LinkedIn Facebook Twitter Follow Us @ 0% Restart quiz Exit Please drop your valuable review. Send feedback