नेपालको भौगोलिक अवस्था सेट ६ May 6, 2023 by admin 0% नेपालको भौगोलिक अवस्था सेट ६ नेपालको भौगोलिक अवस्था सेट ६ 1) नेपालकाे सबैभन्दा अग्लाे मन्दिर कुन हाे ? कृष्णा मन्दिर चाँगुनारायण मन्दिर पशुपतिनाथ मन्दिर न्यातपाेल मन्दिर 2) नेपालकाे कुन क्षेत्रलाई अन्नको भण्डार भनी चिनिन्छ ? हिमाल तराई माथिकाे कुनै पनि हाेइन । पहाड 3) नेपालबाट सबभन्दा नजिक पर्ने बन्दगाह कुन हाे ? कोलकाता पटना देल्ही गोरखपुर 4) माथिल्लाे सगरमाथा भनेर कुन जिल्लालाई चिनिन्छ ? साेलुखुम्बु, ओखलढुंगा, खोटाङ भोजपुर, ओखलढुंगा, खोटाङ सोलुखुम्बु, ओखलढुंगा, डोटी दैलेख, ओखलढुंगा, खोटाङ 5) नेपालकाे कुन ठाउँमा नुनखानी पाइएकाे छ ? मुस्ताङकाे थाकखाेला गाेदावरी सिन्धुपाल्चाेक र पाल्पा बुद्धखोला (बन्दिपुर) 6) नेपालमा चिया खेतिकाे लागि प्रसिद्ध जिल्ला कुन हाे ? झापा मुस्ताङ गुल्मी इलाम 7) ज्वालामुखीकाे चिन्ह भएकाे जिल्ला कुन हाे ? डाेल्पा दैलेख धादिङ डाेटी 8) नेपालमा सबभन्दा बढी विमानस्थल भएकाे जिल्ला कुन हाे ? कास्की झापा साेलुखुम्बु बागलुङ 9) अरनिकाे हिमाल कुन जिल्लामा पर्दछ ? मुस्ताङ हुम्ला कञ्चनपुर डाेल्पा 10) नेपालकाे सबैभन्दा पुरानाे नहर कुन हाे ? चन्द्र नहर कमला नहर देव नहर गण्डक नहर 11) नेपालकाे सबैभन्दा नजिककाे समुन्द्र बंगालकाे खाडी नेपालबाट कति टाढा रहेकाे छ ? ११२७ कि.मी. ११२५ कि.मि. ११२९ कि.मी. ११३१ कि.मी. 12) जुनारका लागि प्रसिद्ध जिल्ला कुन हाे ? सिन्धुली र रामेछाप पाल्पा र गुल्मी इलाम र भाेजपुर कास्की र स्याङजा 13) नेपालकाे कुन क्षेत्र जडिबुटीका लागि प्रसिद्ध छ ? हिमाल तराई माथिकाे कुनेे पनि हाेइन । पहाड 14) नेपालकाे सबैभन्दा लामाे हिमनदी कुन हाे ? मनास्लु लामटाङ मकालु खुम्बु 15) नेपालकाे सबभन्दा ठूलाे ढुङगाकाे मूर्ति कुन हाे ? विश्वरूप मूर्ति विरूपाक्ष मूर्ति वागेश्यरी मूर्ति बुढानिलकण्ठ मूर्ति 16) उप – महानगरपालिका हुनका लागि कति जनसंख्या आवश्यक पर्दछ ? ४ लाख ३ लाख १ लाख २ लाख 17) बबई नदीकाे उद्गमस्थल कहाँ हाे ? लद्दाख हिमाल लालीखर्क कञ्चनजंघा हिमाल सल्यान जिल्ला स्थित महाभारत पर्वत 18) विराटनगरकाे पुरानाे नाम के हाे ? गाेग्राह माथिकाे कुनै पनि हाेइन । भैंसालाेटन पद्मकण्ठगिरि 19) नेपालमा जलवायु अनुकूल कतिवटा ऋतु छन् ? 3 4 6 5 20) नेपालकाे कुन ठाउँमा युरेनियम पाइएकाे छ ? मुस्ताङकाे थाकखाेला चमेलिया नदीकाे किनारमा गाेदावरी बुद्धखोला (बन्दिपुर) 21) मार्वलका लागि नेपालकाे प्रसिद्ध ठाउँ कुन हाे ? फुलचाेकी मुस्ताङकाे थाकखाेला गाेदावरी बुद्धखोला (बन्दिपुर) 22) नयाँ नेपाल भनी चिनिने जिल्लाहरू ? कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, बाँके, गाेरखा कास्की, कञ्चनपुर, बाँके, बर्दिया चितवन, कञ्चनपुर, बाँके, बर्दिया 23) काठमाडौँ उपत्यकाकाे क्षेत्रफल कति छ ? ६४० वर्ग कि. मि. ६४६ वर्ग कि. मि. ६४४ वर्ग कि. मि. ६४२ वर्ग कि. मि. 24) सुर्खेत जिल्लाकाे पुरानाे नाम के हाे ? गाेरखा गाेदावरी गाेदामचाैर कञ्चनपुर 25) प्रदेश नं २ मा कतिवटा जिल्लाहरू रहेकाे छन् ? १३ जिल्ला १४ जिल्ला ८ जिल्ला १२ जिल्ला 26) नेपालबाट भारत र चिनपछि तेस्राे नजिक पर्ने देश कुन हाे ? बंगलादेश श्रीलंका भुटान जापान 27) क्षेत्रफलका आधारमा ठूलाे प्रदेश कुन हाे ? प्रदेश नं ३ प्रदेश नं ५ प्रदेश नं ६ प्रदेश नं ४ 28) नेपालकाे नक्सासँग मिल्दाे आकृति भएकाे जिल्ला कुन हाे ? बागलुङ वैतडी दैलेख बारा 29) चाँदनी टापु नेपालकाे कुन जिल्लामा पर्छ ? कञ्चनपुर मुगु डाेल्पा दार्चुला 30) क्षेत्रफलका आधारमा सानाे प्रदेश कुन हाे ? प्रदेश नं ४ प्रदेश नं १ प्रदेश नं ३ प्रदेश नं २ 31) सुगाेेली सन्धि अगाडी नेपालकाे क्षेत्रफल कति थियाे ? २,५२,१८१ वर्ग कि.मी. १,५२,१८१ वर्ग कि.मी. १,५१,१८१ वर्ग कि.मी. २,५१,१८१ वर्ग कि.मी. 32) काठमाडाैंबाट सबैभन्दा नजिक पर्ने जुगल हिमाल कुन जिल्लामा पर्दछ ? जुम्ला चितवन सिन्धुपाल्चाेक डाेल्पा 33) रारा तालबाट निस्केकाे खाेलालाई के भनिन्छ ? सानाे भेरी दराैंदी मर्स्याङ्दी खत्याड खाेला 34) प्रदेश नं १ मा कतिवटा जिल्लाहरू रहेकाे छन् ? १४ जिल्ला १२ जिल्ला १३ जिल्ला ८ जिल्ला 35) उत्तर हिमालयदेखि दक्षिणमा महाभारतसम्म फैलिएकाे जील्ला ? धादिङ कैलाली मकवानपुर कास्की 36) किलर माउन्टेन भन्नाले कुन हिमाललाई चिनिन्छ ? गाेरीशङ्कर हिमाल गणेश हिमाल मनास्लु हिमाल मकालु हिमाल 37) नेपालकाे मरूभूमि भनेर कुन ठाउँलाई चिनिन्छ ? मुस्ताङ मनाङ मुगु डाेल्पा 38) प्रसिद्ध तीर्थस्थल ‘रूरूक्षेत्र’ कुन नदीकाे किनारमा रहेकाे छ ? कालीगण्डकी सेतीगण्डकी इन्द्रवती त्रिशुली 39) नेपालमा सबभन्दा ठूलाे तामाखानी कहाँ रहेकाे छ ? चमेलिया नदीकाे किनारमा मुस्ताङकाे थाकखाेला बुद्धखोला (बन्दिपुर) गाेदावरी 40) तराईकाे जंगललाई झाेरा भनिन्छ भने पहाड(लेक) काे जंगललाई के भनिन्छ ? झाेर बुट्यान झाडी पाल 41) नेपालकाे सबैभन्दा ठूलाे हिमनदी कुन हाे ? खुम्बु लामटाङ मनास्लु मकालु 42) रूक्चे ताल कुन जिल्लामा पर्दछ ? गाेरखा डाेल्पा पाेखरा मुगु 43) तिनतिरबाट नदीले सिमाना छुट्याएकाे जिल्ला कुन हाे ? साेलुखुम्बु बागलुङ ओखलढुंगा झापा 44) नपालकाे कति प्रतिशत भू-भाग तराई प्रदेशले ओगटेकाे छ ? १६ प्रतिशत १७ प्रतिशत १८ प्रतिशत १५ प्रतिशत 45) क्षेत्रफलकाे हिसाबले भक्तपुरभन्दा डाेल्पा जिल्ला कति गुना ठूलाे छ ? ६७ गुना ६५ गुना ६६ गुना ६८ गुना 46) नपालकाे कति प्रतिशत भू-भाग हिमाली प्रदेशले ओगटेकाे छ ? १५ प्रतिशत १३ प्रतिशत १४ प्रतिशत १६ प्रतिशत 47) चिन र भारत दुवै देशलाई छुने जिल्लाहरू कुन – कुन हुन् ? ताप्लेजुङ्ग र दार्चुला ताप्लेजुङ्ग र पाँचथर पाँचथर र दार्चुला बैतडी र डडेल्धुरा 48) नपालकाे कति प्रतिशत भू-भाग पहाडी प्रदेशले ओगटेकाे छ ? ६६ प्रतिशत ७७ प्रतिशत ६८ प्रतिशत ६५ प्रतिशत 49) महेन्द्र राजमार्गले नछुने तराईकाे जिल्ला कुन हाे ? सर्लाही धनुषा बारा पर्सा 50) काठमाडाैं समुद्र सतहदेखि कति मिटर उचाइमा रहेकाे छ ? १३४२ मिटर १३३८ मिटर १३३६ मिटर १३४० मिटर Your score isThe average score is 0%Share this quiz with your friends. LinkedIn Facebook Twitter Follow Us @ 0% Restart quiz Exit Please drop your valuable review. Send feedback