नेपालको भौगोलिक अवस्था सेट ७ May 6, 2023 by admin 0% नेपालको भौगोलिक अवस्था सेट ७ नेपालको भौगोलिक अवस्था सेट ७ 1) नेपालमा सबभन्दा बढी पुरानाे मूर्ति कुन हाे ? विरूपाक्ष मूर्ति बुढानिलकण्ठ मूर्ति वागेश्यरी मूर्ति विश्वरूप मूर्ति 2) साली भिनाजु पाइला नाम गरीएकाे ठाउँ कहाँ पर्छ ? दाङ सुर्खेत कास्की रसुवा 3) विश्वकाे सर्वाेच्च स्थानमा रहेकाे झरना कुन हाे ? पचाल झरना सुलिगढ झरना रूपसे झरना फुङफुङ झरना 4) कति मिटरकाे उचाईदेखि हिमरेखा सुरू हुन्छ ? ५००० ३००० २००० ४००० 5) ‘नेपाल पिक’ कहाँ पर्छ ? डाेल्पा चितवन कञ्चनपुर ताप्लेजुङ 6) भारतसँग सीमाना जाेडिएकाे जिल्ला कति छन् ? २५ जिल्ला २७ जिल्ला २८ जिल्ला २६ जिल्ला 7) नेपालमा सबभन्दा ठूलाे राष्ट्रिय निकुञ्ज कुन हाे ? शे-फोक्सुण्डाे राष्ट्रिय निकुञ्ज रारा राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज सागरमाथा राष्ट्रिय निकुञ्ज 8) प्रसिद्ध मनकामनाकाे मन्दिर कुन जिल्लामा रहेकाे छ ? पाेखरा कास्की चितवन गाेरखा 9) सिम्राैनगढ कुन जिल्लामा पर्छ ? पर्सा बारा हुम्ला रूकुम 10) शलिग्राम पाउने नेपालकाे एकमात्र नदी कुन हाे ? मर्स्याङ्दी कालीगण्डकी बुढीगण्डकी त्रिशुली 11) नेपालमा सबभन्दा ठूलाे मन्दिर कुन हाे ? जानकी मन्दिर न्यातपाेल मन्दिर कृष्णा मन्दिर पशुपतिनाथ मन्दिर 12) गाेरखा नामक टाेल विश्वकाे कुन देशमा पर्छ ? फ्रान्स जर्मनी रूस चीन 13) सबैभन्दा हाेचाे ठाउँमा रहेकाे जिल्लाकाे सदरमुकाम कुन हाे भरतपुर (चितवन) जलेश्वर (महाेत्तरी) जनकपुर (धनुषा) सिमिकाेट (हुम्ला) 14) नेपालकाे पहिलाे राष्ट्रिय निकुञ्ज कुन हाे ? सागरमाथा राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज रारा राष्ट्रिय निकुञ्ज शे-फोक्सुण्डाे राष्ट्रिय निकुञ्ज 15) विश्वकाे सर्वेच्च स्थानमा रहेकाे राष्ट्रिय निकुञ्ज कुन हाे ? चितवन राष्ट्रिय निकुञ्ज रारा राष्ट्रिय निकुञ्ज शे-फोक्सुण्डाे राष्ट्रिय निकुञ्ज सागरमाथा राष्ट्रिय निकुञ्ज 16) वागगंगा नदीकाे उद्गमस्थल कहाँ हाे ? कञ्चनजंघा हिमाल अर्घाखाँचीकाे चुरे पर्वत शृंखला लद्दाख हिमाल सल्यान जिल्ला स्थित महाभारत पर्वत 17) चीनसँग मात्र सीमाना जोडिएका जिल्ला कति छन् ? १५ जिल्ला १२ जिल्ला १४ जिल्ला १३ जिल्ला 18) टिंकर भञ्जाङ कुन जिल्लामा पर्छ ? दार्चुला मुगु वैतडी बझाङ 19) भारतसँग मात्र सीमाना जाेडिएकाे जिल्ला कति छन ? २६ २७ २५ २४ 20) नेपालमा सबभन्दा सानाे मूर्ति कुन हाे ? पाटनकाे विश्वरूपकाे मूर्ति बुढानिलकण्ठ मूर्ति विरूपाक्ष मूर्ति वागेश्यरी मूर्ति 21) नेपालमा सबभन्दा बढी जनसंख्या भएकाे जिल्ला कुन हाे ? काठमान्डाैं भक्तपुर पाेखरा डाेल्पा 22) नाम्जा घाँटी कुन जिल्लामा पर्छ ? ताप्लेजुङ हुम्ला मुगु डाेल्पा 23) नेपालकाे कश्मिर भनेर कुन जिल्लालाई चिनिन्छ ? हुम्ला डाेल्पा मुगु जुम्ला 24) चाबुक भञ्जाङ कुन जिल्लामा र्पछ ? वैतडी मुगु दार्चुला ताप्लेजुङ 25) नेपालमा सबभन्दा बढी गजुर भएकाे मन्दिर कुन हाे ? न्यातपाेल मन्दिर चाँगुनारायण मन्दिर कृष्णा मन्दिर पशुपतिनाथ मन्दिर 26) चनीसँग मात्र सीमाना जाेडिएकाे प्रदेश कति छन् ? ४ प्रदेश २ प्रदेश १ प्रदेश ३ प्रदेश 27) चीनसँग सीमाना जोडिएका जिल्ला कति छन् ? १६ जिल्ला १५ जिल्ला १४ जिल्ला १३ जिल्ला 28) नेपालमा सबभन्दा सानाे राष्ट्रिय निकुञ्ज कुन हाे ? रारा राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज सागरमाथा राष्ट्रिय निकुञ्ज शे-फोक्सुण्डाे राष्ट्रिय निकुञ्ज 29) नेपालकाे कुन सहरकाे पुरानाे नाम मनिगल थियाे ? विराटनगर महेन्द्रनगर विरगञ्ज पाटन 30) महेन्द्र गुफा कुन जिल्लामा रहेकाे छ ? कैलाली कास्की चितवन कञ्चनपुर 31) हेलम्बु कुन जिल्लामा पर्छ ? चितवन मकवानपुर सिन्धुपाल्चाेक डाेल्पा 32) विश्व मानचित्रमा नेपालसँग मिल्दाेजुल्दाे आकृति भएकाे देश कुन हाे ? जर्मनी रूस पाेलैंड पाेर्चुगल 33) नेपालकाे ढाेका भनेर कुन ठाउँलाई चिनिन्छ ? वीरगञ्ज कञ्चनपुर महेन्द्रनगर नेपालगञ्ज 34) भारतसँग मात्र सीमाना जाेडिएकाे प्रदेश कति छन् ? ४ प्रदेश ३ प्रदेश २ प्रदेश १ प्रदेश 35) उराई भञ्जाङ कुन जिल्लामा पर्छ ? वैतडी हुम्ला मुगु बझाङ 36) नेपालमा सबभन्दा बढी प्रयाेग भएकाे खनिज पदार्थ कुन हाे ? फलाम चाँदी तामा चुनढुङ्गा 37) नेपालकाे पूर्वी सीमाना मेची नदीले छुट्याएकाे छ भने पश्चिम सीमाना कुन नदीले छुट्याएकाे छ ? नरायणी काेशी राप्ती महाकाली 38) प्रसिद्ध तीर्थस्थल ‘पाथीभरा’ कुन जिल्लामा पर्छ ? रसुवा हुल्ला ताप्लेजुङ मुगु 39) नेपालकाे सबभन्दा अग्लाे झरना कुन हाे ? पचाल झरना सुलिगढ झरना फुङफुङ झरना रूपसे झरना 40) नेपालकाे कुन हिमाललाई ‘लेडिज पिक’ उपनामले चिनिन्छ ? काञ्जीराेवा गाैरीशंकर हिमाल कञ्चनजङ्घा हिमाल अमादब्लम हिमाल 41) ताल्चा विमानस्थल कुन जिल्लामा पर्छ ? कैलाली डाेल्पा मुगु हुम्ला 42) जडिबुटिकाे भण्डार भनेर कुन अञ्चललाई चिनिन्छ ? बागमती काेशी कर्णाली सेती 43) नेपालकाे सबभन्दा बढी गर्मी हुने ठाउँ कहाँ पर्छ ? मुस्ताङ नेपालगञ्ज लुम्ले (कास्की) साेलुखुम्बु 44) भारत र चीन दुवै देशसँग सीमाना जाेडिएकाे प्रदेश कति छन् ? ३ प्रदेश १ प्रदेश २ प्रदेश ४ प्रदेश 45) पाँचचुलीकाे हिमाल भनी चिनिने हिमाल कुन हाे ? काञ्जीराेवा कञ्चनजङ्घा हिमाल अमादब्लम हिमाल गाैरीशंकर हिमाल 46) नेपालकाे सबभन्दा अग्लाे दरबार कुन हाे ? सिंह दरबार साततले दरबार बाग दरबार नाैतले दरबार (वसन्तपुरकाे) 47) छिन्न्मस्ता भगवतीकाे मन्दिर सप्तरी जिल्लामा पर्छ भने गढिमाईकाे मन्दिर कुन जिल्लामा पर्छ गुल्मी रूकुम बारा बझाङ Your score isThe average score is 0%Share this quiz with your friends. LinkedIn Facebook Twitter Follow Us @ 0% Restart quiz Exit Please drop your valuable review. Send feedback