नेपालको भौगोलिक अवस्था – Question Bank

0%

Report a question

You cannot submit an empty report. Please add some details.

नेपालको भौगोलिक अवस्था – Question Bank

नेपालको भौगोलिक अवस्था – Question Bank

1 / 50

1) जाेडा मिलान गरी सही काेड छनाेट गर्नुहाेस् ।

a) तेस्राे ध्रुव 1. मन्थली
b) रामेछाप 2. हिमाल
c) कन्काई 3. दैलेख
d) पेट्राेल 4. नदी

 

2 / 50

2) अरूण नदीकाे पाैराणिक नाम महाप्रभा हाे भने राप्ती नदीकाे पाैराणिक नाम के हाे ?

3 / 50

3) नदीकाे नामबाट नामकरण गरिएकाे अञ्चल कति छन् श् ?

4 / 50

4) नेपालमा कुन हिमाललाई आधार मानी प्रामाणिक समय निर्धारण गरिएकाे छ ?

5 / 50

5) नेपालकाे सबैभन्दा गहिराे नदी कुन हाे ?

6 / 50

6) सागरमाथा दिवस कहिले मनाइन्छ ?

7 / 50

7) नपालकाे कति प्रतिशत भू-भाग तराई प्रदेशले ओगटेकाे छ ?

8 / 50

8) म्याग्दी जिल्लालाई हिमाली जिल्लाकाे रूपमा कहिले वर्गीकरण गरिएकाे हाे ?

9 / 50

9) गण्डकी नदी कुन ठाउँमा पुगेपछि नारायणी नदीका नामले चिनिन्छ ?

10 / 50

10) अरनिकाे हिमाल कुन जिल्लामा पर्दछ ?

11 / 50

11) List -I र List-II बीच जाेडा मिलाउनुहाेस् र सही उत्तर छनाेट गर्नुहाेस् ।

List-I List-II
a) डाेल्पा 1. व्यासकाे जन्मभूमि
b) बागलुङ 2. स्वर्गद्धारी
c) तनहुँ 3. यसकाे आकार नेपालकाे नक्सा जस्ताे छ ।
d) प्युठान 4. नेपालकाे सबैभन्दा ठूलाे जिल्ला क्षेत्रफलकाे हिसाबले

12 / 50

12) भारतमा प्रवेश गरेपछि कर्णाली नदीलाई के नामले चिनिन्छ ?

13 / 50

13) नेपालमा जलवायु अनुकूल कतिवटा ऋतु छन् ?

14 / 50

14) तल दिइएकाे नेपालका जिल्लाहरूकाे पूर्वदेखि पश्चिमकाे क्रम मिलाउनुहाेस् । (क) डाेल्पा (ख) बझाङ (ग) हुम्ला (घ) मुगु

15 / 50

15) सुर्खेत, जाजरकाेट, सिन्धुली र माेरङ जिल्लाहरूमध्ये नेपालका सबैभन्दा बढी जिल्लाहरूसँग सिमाना जाेडिएकाे जील्ला कुन हाे ?

16 / 50

16) नेपालकाे “उत्तरगंगा” भनेर कुन नदीलाई चिनिन्छ ?

17 / 50

17) गाैगीशंकर हिमाललाई अर्काे के नामले चिनिन्छ ?

18 / 50

18) भारतसँग मात्र सीमाना जाेडिएकाे जिल्ला कति छन ?

19 / 50

19) सबैभन्दा बढी उचाइका रहेकाे नेपालकाे जिल्ला सदरमुकाम कुन हाे ?

20 / 50

20) कुन ताललाई वैदान ताल भनेर पनि चिनिन्छ ?

21 / 50

21) नेपालकाे उत्तर-दक्षिण सरदर चाैडाइ …………. किलाेमिटर छ ।

22 / 50

22) उप – महानगरपालिका हुनका लागि कति जनसंख्या आवश्यक पर्दछ ?

23 / 50

23) विश्वकाे सर्वाेच्च स्थानमा रहेकाे झरना कुन हाे ?

24 / 50

24) तिलिचाे ताल समुद्र सतहबाट कति उचाइमा रहेकाे छ ?

25 / 50

25) नेपालकाे सबभन्दा ठूलाे नदी कुन हाे ?

26 / 50

26) ‘५२ पाेखरी ५३ तालकाे’  जिल्लाका नामले चिनिने जिल्ला कुन हाे ?

27 / 50

27) नेपालकाे कुन ठाउँमा रामपिथेकसकाे अवशेष (Fossils) पाइएकाे छ ?

28 / 50

28) सत्यवती ताल कुन जिल्लामा रहेकाे छ ?

29 / 50

29) बहुचर्चित पर्यकीय स्थल नगरकाेटकाे पुरानाे नाम के हाे ?

30 / 50

30) निम्नलिखित हिमालहरू बारे विचार गर्नुहाेस् । 1. आमादब्लम                2.  पिसाङ              3. दाेर्जेलाक्पा 4. गणेश                          5. गौरीशंकर हिमालहरूकाे अवस्थितिका आधारमा पूर्वदेखि पश्चिम क्रममा मिलाएर राख्दा तलका मध्ये कुन क्रम सही हाे ।

31 / 50

31) नेपाल भन्दा भारत कति गुणा ठूलाे छ ?

32 / 50

32) उत्तर हिमालयदेखि दक्षिणमा महाभारतसम्म फैलिएकाे जील्ला ?

33 / 50

33) क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलाे अञ्चल कुन हाे ?

34 / 50

34) चीनकाे ह्ववाङहाे नदी पछि विश्वकै सबैभन्दा बढी बालुवा बाेक्ने नदी कुन कुन हाे ?

35 / 50

35) नेपालमा सबभन्दा बढी जनसंख्या भएकाे जिल्ला कुन हाे ?

36 / 50

36) टिंकर भञ्जाङ कुन जिल्लामा पर्छ ?

37 / 50

37) नेपालकाे कुन ठाउँमा युरेनियम पाइएकाे छ ?

38 / 50

38) पर्वतीय अनुगामी नदी भन्नाले कुन नदीलाई बुझिन्छ ?

39 / 50

39) तालका सम्बन्धमा जाेडा मिलान गरी सही काेड छान्नुहाेस् । a.  तालकाे पानी फरक फरक रङकाे देखिने ।                                            1. जाखिरा ताल b.  आँखा आकारको ताल ।                                                                         2. सुर्मा सराेवर c.  ढुंगा हान्ने ताल ।                                                                                      3. झिलामिला ताल 4. मैदीताल

40 / 50

40) बबई नदीकाे लम्बाइ कति रहेकाे छ ?

41 / 50

41) सप्तकाेशी नदीकाे सबैभन्दा पश्चिमी भाग भएर बहने सहायक नदी कुन हाे ?

42 / 50

42) शालिग्राम पाइने विश्वकाे एकमात्र नदी कुन हाे ?

43 / 50

43) शलिग्राम पाउने नेपालकाे एकमात्र नदी कुन हाे ?

44 / 50

44) हिमाली प्रदेश कति उचाइमा अवस्थित छ ?

45 / 50

45) नेपालकाे सबैभन्दा टाढाकाे उत्तरी बिन्दु कुन हाे ?

46 / 50

46) नेपालमा मनसुनी वर्षा सामान्यतया कति अवधिसम्म रहने गर्छ ?

47 / 50

47) समूह क र समूह ख बाट उपयुक्त जाेडा मिलाई काेडबाट ठीक उत्तर छान्नुहाेस् ।

समूह क समूह ख
अ) खाेटाङ १) गण्डकी प्रदेश
आ) बारा २) मधेश प्रदेश
इ) रसुवा ३) प्रदेश नं. १
ई) पर्वत ४) प्रदेश नं. ३

48 / 50

48) चिन र भारत दुवै देशलाई छुने जिल्लाहरू कुन – कुन हुन् ?

49 / 50

49) देहायका भनाइ विचार गर्नुहाेस् ।

  1. नेपालकाे सबैभन्दा पूर्वी विन्दु ताप्लेजुङ जिल्लामा पर्दछ ।
  2.  नेपालकाे सबैभन्दा पश्चिम विन्दु कञ्चनपुर दाेधारामा पर्दछ ।
  3.  नेपालकाे सबैभन्दा उत्तरी विन्दु हुम्लाकाे चाङ्ला भञ्ज्याङ हाे ।
  4. नेपालकाे सबैभन्दा दक्षिण विन्दु लाेदावरी झापा हाे ।       माथि उल्लेखित कुन भनाइ ठीक छ ?

 

50 / 50

50) गण्डकी नदीकाे विधुत् उत्पादन क्षमता कति रहेकाे छ ?

Your score is

The average score is 15%

Share this quiz with your friends.
LinkedIn Facebook Twitter
0%

Exit

Please drop your valuable review.

Leave a Comment

You cannot copy content of this page